शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

माओवादीको मिसन–०८४ : ठुलो दल बन्ने कि निर्णायक शक्ति ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानमा व्यस्त छ । झापाको कचनकवलबाट फागुन १२ गतेदेखि सुरु भएको अभियान यतिबेला मधेस प्रदेशमा प्रवेश...