नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले पछिल्लो समय ‘सिटाडेलः हनी बनी’का निर्देशक राज निदिमोरुसँग डेट गरिरहेको हल्ला चलिरहेको छ । उनीहरूको डेटिङको हल्लाबिच सामन्थाले हालै पिकलबल...