सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

मित्रमिलन सहकारी ठगी प्रकरण : पत्रकार गिरी कारागार चलान

पोखरा । मित्रमिलन सहकारी ठगीको आरोप लागेका पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि थुनामा गएका छन् । कास्की जिल्ला अदालतले बिहीबार गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । ...