मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

इजरायली हवाई आक्रमणबाट मृत्यु हुने लेबनानीको संख्या २ हजार ३०६ पुग्यो

काठमाडौँ ।  इजरायली हवाई आक्रमणबाट लेबनानमा २ हजार ३०६ जनाको मृत्यु भएको छ । अक्टोबर ८,२०२३ देखि सुरु भएको इजरायली हवाई आक्रमणमा २ हजार बढीको मृत्यु भएको हो । ...