शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

जापान जाने तयारीमा थिइन् मृतक सुस्मिता

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशालास्थित होटलमा मृत फेला परेकी सुस्मिता खड्का कलेजसँगै जापनिज भाषा पनि पढिरहेकी थिइन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी बुधबार होटल बागमतीको ३०८ नम्बर...