बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

दिगो लगानीको लागि एनएमबि बैंकको पहल : तीन निकायबिच साझेदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु आइएफसी(IFC),बिआईआई (BII) र मेटलाइफ (MetLife) सँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ...