लोकतन्त्र त्यस्तो शासन प्रणाली हो, जसमा राज्य शक्तिको स्रोतका रूपमा जनता रहेका हुन्छन् । यसमा जनताले आफ्नो मतद्वारा जनप्रतिनिधिहरू छान्न सक्छन् । स्वतन्त्र र निष्पक्ष निर्वाचनले विधिको शासन, मौलिक हकको...