बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

फोहोर मैला व्यवस्थापनका लागि बर्दिवास नगरपालिकाले गर्‍यो सम्झौता

महोत्तरी । बर्दिवास नगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ । चक्रीय अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि युरोपेली संघको सहयोगमा कार्यन्वयन हुन लागेको चार वर्षीय परियोजना हो । ...