शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

गण्डकीको बीउबिजन विधेयक समितिद्वारा पारित

कास्की । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको छ ।  गत भदौ १५ गते प्रदेशसभामा प्रस्तुत भएको सो...