बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

नेपालमा क्यान्सर उपचारका लागि ‘कार टी सेल थेरापी’ पद्धति भित्रियो

काठमाडौँ । नेपालमा क्यान्सर उपचारका लागि कार टी सेल थेरापी पद्धति भित्र्याइएको छ । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपाल (सिआरएम नेपाल)ले शनिबार काठमाडौँमा एक कार्यक्रमका बिच क्यान्सर उपचारका लागि अति उच्च...