शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

बचतकर्ताको १ अर्ब ७० करोड बचत हिनामिना गरेर सहकारी सञ्चालक फरार

काठमाडौँ । बचतकर्ताहरूको १ अर्ब ७० करोडभन्दा बढी बचत हिनामिना गरेर एक सहकारी सञ्चालक फरार भएका छन् । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा बचत...