बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सांसद चौधरी जोडिएको बाँसबारी जग्गा प्रकरण : चाँदबागका अध्यक्ष  संजय ठाकुरले  किन फिर्ता  लिए सर्वोच्चमा दायर मुद्दा ?

काठमाडौँ । व्यवसायी एवं सांसद विनोद चौधरीको चौधरी ग्रुप मुछिएको बाँसबारीको १० रोपनी जग्गा विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदकले नै फिर्ता लिएका छन् । सि.जि. चाँदवाग रेसिडेन्सी प्रालिको तर्फबाट...