शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

भारतमा १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने

नयाँ दिल्ली । भारतकी केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार लोकसभामा बजेट २०२५ प्रस्तुत गरेकी छन् । उनले नयाँ कर प्रणालीमा १२ लाख भारतीय रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने बताइन् । ...