आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

बाँदर नियन्त्रण र यार्सागुम्बा सङ्कलनमा बालबालिका प्रयोगबारे दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ । प्रतिनिधिसभामा बाँदर नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । कांग्रेस सांसद राजेन्द्र बजगाईँले उक्त प्रस्ताव दर्ता गरेका हुन् ।  प्रस्तावको उदयशमशेर जबरा र सञ्जयकुमार...