शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

‘ह्रस्व दीर्घ’ नेपालमा पनि दुई भाषामा रिलिज हुने

काठमाडौँ । अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ नेपालमा पनि नेपाली र हिन्दी दुबै भाषामा एकसाथ रिलिज हुने भएको छ । शुक्रबार निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश...