काठमाडौँ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको तयारी गरेको छ । हाल सञ्चालनमा रहेका पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी कम्तीमा २० अर्ब रुपैयाँ पुर्याउनेगरी प्राधिकरणले गृहकार्य सुरु गरेको...