शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे

उदयपुर । चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित...