बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीबाट दाहालकाे उम्मेदवारी घोषणा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अखिल क्रान्तिकारीबाट प्रवीण भट्टराई उम्मेदवार बनेका छन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर पहिलो सेमेस्टरमा अध्ययन गर्दै आएका भट्टराईलाई अखिल...