वासिङटन डीसी । सन् २०२४ को सेप्टेम्बरमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की अमेरिका पुगेर अमेरिकी नेताहरूसामु रुससँगको युद्धमा आफ्नो जितको योजना प्रस्तुत गरे । उनले यो योजना आफ्नो देशको संसदमा पेस...