सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लीस्थित ऐतिहासिक ओगानेम (दरबार) क्षेत्रको अध्ययन अनुसन्धान सुरुआत गरिएको छ । दूधकोशी गाउँपालिकाले उक्त क्षेत्रको अध्ययन थालनी गरेको हो । थुलुङ दूधकोशी गाउँपालिकाका...