शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

‘दुखी आत्मा’ को सेन्सर : यूएइमा फेल, कतारमा पास

काठमाडौँ । नेपालमा शुक्रबारदेखि रिलिजमा आएको फिल्म  ‘दुखी आत्मा’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । हलमा फिल्म हेर्न पुगेका अधिकांश दर्शकले यसको कथावस्तु, कलाकारहरुको अभिनय, प्रस्तुति मन परेको बताए...