कीर्तिपुर । जनस्वास्थ्यविद् डा.शेरबहादुर पुनले संसारका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट स्वदेशमा आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् । जापानमा पढेका र तालिम लिएका नेपालीको संस्था...