काठमाडौँ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्ज (बारा)सम्मको पेट्रोलियम पाइपलाइन औपचारिक उदघाटनविना नै सञ्चालनमा आएको छ । २०७६ भदौ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द मोदीले भर्चुअल माध्यमबाट...