मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

गौतम अडानी घुस काण्ड : बाइडेन प्रशासनविरुद्ध छानबिनको माग

वासिङटन डीसी । अमेरिकाका ६ जना सांसदले सोमबार अडानी समूहविरुद्ध बाइडेन सरकारको न्याय मन्त्रालयले गरेको कारबाही अनुसन्धानको माग गरेका छन् । यस सम्बन्धमा नयाँ महान्यायाधिवक्ता पाम बोन्डीलाई पत्र लेखिएको छ...