काठमाडौँ- बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठसहित तीनजना शुक्रबार पूर्पक्षका लागि जेल चलान भएका छन् । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ...