मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालका लागि ३० कर्मचारी माग

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालका लागि ३० जना कर्मचारी माग गरिएको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने उल्लेख गरेको छ...