काठमाडौं । चाँगुनारायणको परदेश यात्रामा निस्केका साँखुस्थित शालीनदी माधवनारायणको एकमहिने व्रत गरिरहेका व्रतालु स्नान, पूजा आराधना गरी आइतबार बेलुकी फेरि साँखुमै फर्किएका छन् । प्रत्येक वर्ष माघशुक्ल द्वादशीका दिन व्रतालुले...