बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

प्राथमिक अस्पताल थानकोटमा  ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटले  मिर्गौलाका बिरामीका लागि ‘डायलायसिस’  सेवा सञ्चालनमा ल्याउने भएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा सञ्चालित १५ श्ययाको सो अस्पतालले...