काठमाडौं । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयकी विद्यार्थी प्रकृति लम्सालको न्यायका लागि पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले हस्ताक्षर संकलन थालेका छन् । पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले विरोध प्रदर्शन गर्नुका साथै उनको...