प्रधानमन्त्री केपी शर्मा ओली एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र त्यसअघि दिएका अभिव्यक्ति हेर्दा सार्कप्रति चिन्तित छन् भन्ने बुझिन्छ । यहाँसम्म कि उनले पाकिस्तानी राजदूतलाई बोलाएर...