शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

‘मधेसमा जताततै सपेता : पानी बेपत्ता’

महोत्तरी । मधेसका धेरैजसो ठाउँमा घुर्‍यानदेखि खेतबारीका आलीमा इक्युलिप्टिस वनस्पति लगाइएका देखिन्छन् । करिब चार दशक पहिलेदेखि खोजीखोजी लगाइएको यो वनस्पतिले जग्गा रुखो बनाउने र आसपासमा पानीका स्रोत सुक्न थालेका...