सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा बस्ने नागरिकका लागि भारतले जारी गर्‍यो एडभाइजरी

ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध विद्यार्थीहरूले व्यापक प्रदर्शन गरिरहेका छन् । हालै मात्र त्यहाँ हिंसात्मक आन्दोलनका क्रममा केही विद्यार्थीको मृत्यु पनि भयो ।  बङ्गलादेशमा जारी विरोध प्रदर्शनलाई दृष्टिगत...