मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सिङ्गो नेपाललाई खुला सङ्ग्रहालय बनाउनुपर्ने बताएका  छन् । आइतबार ललितपुरमा ललितपुर म.न.पा.१६ पाटन दरबारस्थित जीर्णोद्धार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन...