सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारी डराउने गरी ऐन नबनाएसम्म प्रभावकारी अनुसन्धान हुँदैन : सांसद अधिकारी

काठमाडौँ । जसपा नेपालका सांसद प्रकाश अधिकारीले अख्तियारले काम गरेको विषयमा तात्त्विक सुधार नभएको बताएका छन् । उनले भ्रष्टाचारी डराउने गरी ऐन बनाएसम्म प्रभावकारी अनुसन्धान नहुने समेत बताए । सोमबार...