बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सम्पन्न, आजै नतिजा आउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनमा मतदान सकिएको छ । बिहान सवा आठ बजेबाट सुरु भएको मतदान दिउँसो चार बजे सकिएको हो ।  ६ हजार १६४ मतदाता...