मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

पाकिस्तान क्रिकेट बोर्डका अन्तरिम अध्यक्षद्वारा राजीनामा

इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्डका अन्तरिम अध्यक्ष जाका अशरफले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । अशरफले शुक्रबार लाहोरमा भएको पीसीबी प्रबन्ध समितिको बैठकको अध्यक्षता गर्दै राजीनामाको घोषणा गरेका हुन् । ...