काठमाडौँ । व्यापारिक, ऐतिहासिक र सामरिक महत्त्व बोकेको उत्तर–दक्षिण व्यापारिक राजमार्ग वन क्षेत्र र जग्गा अधिग्रहणको जालोमा फसेको छ । उत्तर–दक्षिण सडक सञ्जालबाट दुई छिमेकी चीन र भारतसँग व्यापार सम्बन्ध...