शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

कलिलो काँधमा चुनौतीका चाङ : राउटे समुदायबाट पहिलो डाक्टर बन्न चाहन्छिन् धना

धनगढी । धना राउटे आफ्नो पुस्ताकी पहिलो व्यक्ति हुन्, जसले विद्यालयको ढोकामा प्रवेश पाइन् । अक्षर चिनेपछि उनले आफूलाई मात्र होइन, आफ्नो समुदायलाई पनि उज्यालोतर्फ डोर्‍याउने जिम्मेवारी लिएकी छन् । ...