मेलबर्न । क्रिकेट अस्ट्रेलियाले सन् २०२५ को वार्षिक अवार्डको घोषणा गरेको छ । मेलबर्नको क्राउन क्यासिनोमा सोमबार आयोजित कार्यक्रममा बोर्डले आफ्ना खेलाडीहरूलाई सम्मानित गरेको हो । ओपनर ट्राभिस हेडलाई...