आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगहरूमा पदाधिकारी नियुक्तिका लागि सरकारले गठन गरेको ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समिति (सर्च कमिटी)ले १० दिनको समय राखेर आवेदनका लागि सूचना निकाल्ने निर्णय गरेको छ...