आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाहीको माग

काठमाडौँ । छाउपडी बसेकी किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद राजेन्द्रलक्ष्मी गैरेले अछाममा छाउपडीमा बसेकी किशोरीमाथि भएको बलात्कारको घटनाको छानबिन गरी दोषीमाथि...