काठमाडौँ । कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राईको राहदानी रद्द गर्न अस्वीकार गरेको छ। जिल्ला अदालतले कानुनले उक्त अधिकार नदिने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको...