काठमाडौँ । रैथाने बाली वा स्वदेशी बालीबाट बनेका विभिन्न परिकार सरकारी कार्यालयमा पाउन थालेका छन् । स्वदेशी उत्पादन रैथाने बालीको परिकार स्वास्थ्यकर हुने भएकाले ती परिकार सरकारी कार्यालयमा राखिएको हो...