वाशिङ्टन डीसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारीको पहिलो प्रतिस्पर्धा जितेका छन् । जनवरी १५ मा आयोवा प्रान्तमा पार्टीको पहिलो ककसको आयोजना गरिएको थियो ।...