काठमाडौँ । ‘मिसेस नोबेल नेपाल २०२४’ को ताज काठमाडौँकी सिरोसा सापकोटाले जितेकी छन् । सापकोटाले ताजसँगै आगामी चैतमा इजिप्टमा हुने ‘एन. एफ. इ.ए. अवार्ड–२०२४’ भाग लिने अवसर पाएकी छन् । ...