सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले खुशिवु शाखा कार्यालय हालको शाखाबाट करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरेको छ ।  बैंकले आइतबारदेखि स्थानान्तरण भएको स्थानबाट सेवा सुरु गरेको हो...