बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड

काठमाडौँ । बुद्ध एयरको विमान एउटा पाङ्ग्रा बिनै काठमाडौँमा अवतरण गरेको छ । जनकपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको ९– एनएच जहाज बिहीबार ’नोज’ तर्फको एउटा पाङ्ग्रामा मात्रै अवतरण गरेको हो...