बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

ओमानविरुद्ध नेपाललाई ५६ रनको जित

काठमाडौँ । क्यानडामा जारी टी-२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। बुधबार ओन्टेरियोमा भएको खेलमा नेपालले ओमानमाथि ५६  रनको जित निकाल्यो। यो सिरिजमा नेपालले घरेलु टोली क्यानडासँग...