सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

‘जेलमा चौकीदार र नाइके प्रथा हटाउनुपर्छ, भीआईपी कक्ष खारेज गर्नुपर्छ’

काठमाडौँ । प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्माले कारागार भित्र आन्तरिक प्रशासनको नाममा चौकीदार र नाइकेहरु राख्ने प्रथा हटाउनुपर्ने बताएका छन् । शुक्रवार कानून न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद विश्वकर्माले भने– ‘चौकीदार...