शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पार्टीबाट राजीनामा दिइसकेपछि राप्रपाले सभामुख विष्टलाई कारबाही गर्न सक्छ ?

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशमा सभामुख लिएसँगै उक्त पार्टीभित्र विवाद चर्किएको छ । सभामुख लिनुहुँदैन भन्ने पक्षधरका राप्रपा नेताहरुले पुस पहिलो साता सम्पन्न केन्द्रीय समितिको बैठकले आन्दोलन...